मोना कतारको २०१७-१९ कार्यकालको
अन्तिम (२५औं) मासिक तथा नियमित बैठक गत सुक्रबार नजमाको नेपालि युनिक रेस्टुरेन्टमा
समपन्न भएको छ । सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्व तथा मोना आइइसिका उपाध्यक्ष
प्रेम रसाइलीको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा आइइसिका
सचिब बिक्रम कार्की , केन्द्रिय सदस्य नगेन्द्र फगामी र मोना कतारका संरक्षक रेशम
शाही बिसेष अतिथि रहेका थिए ।
Sunday, 3 March 2019
मोना कतारको नवौ अधिबेशनको तयारी पुरा (फोटो फिचर) सहित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment